२०८२ बैशाख २६, १४:१२

ब्रदर्श युनाइनेट एफसी चन्द्रगढीलाई हराउँदै धाइजन सेमिफाइनलमा

बाहुण्डाँगी । धाइजन फुटबल क्लब विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ को सेमिफाइनल प्रवेश गरेको छ । बाहुण्डाँगी युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको आइतबार सम्पन्न दोश्रो क्वाटरफाइनल खेलमा ब्रदर्श युनाइटेड एफसी चन्द्रगढीलाई २–० ले पाखा लगाउँदै धाइजनले सेमिफाइनलको यात्रा तय गरेको हो । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेलको पहिलो हाफ बराबरी […]

उद्घाटन खेलमा रेडहर्ष एफसी इलामको विजयी सुरुवात

बाहुण्डाँगी । विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ मा रेडहर्ष इलामले विजयी सुरुवात गरेको छ । बाहुण्डाँगी युवा क्लबको आयोजनामा शनिबारदेखि शुरु भएको प्रतियोगितामा कञ्चनजंघा एफसी सिलिगुडीलाई १ का विरुद्ध ३ गोलले हराउँदै रेडहर्ष इलाम सेमिफाइनल प्रवेश गरेको हो । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेलमा कञ्चनजंघा एफसी सिलिगुडीले सुरुवाती अग्रता बनाएको […]

विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कपः उद्घाटन खेलमा रेडहर्ष इलाम र केएफसी सिलिगुडी भीड्ने

मेचीनगर । बाहुण्डाँगी युवा क्लबको आयोजनामा विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ हुने भएको छ । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल रेडहर्ष एफसी इलाम र के. एफसी सिलिगुडी भारतबीच प्रतिस्पर्धा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले रु […]

एमिटी पब्लिक स्कुल : राष्ट्रिय अवार्डदेखि पुरस्कारसम्म वितरण

काँकरभिट्टा । अध्ययनसँगै अतिरिक्त गतिविधिमा अब्बल एमिटी पब्लिक स्कुलको द ड्युक अफ इडेनवर्ग इन्टरनेशनल अवार्ड हस्तान्तरण, वार्षिक पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । आइतबार मेचीनगर–६ स्थित स्कुलको प्रांगणमा सम्पन्न कार्यक्रममा गत अप्रिल ४ मा नेपालका लागि बेलायतका राजदुत महामहिमबाट द ड्युक अफ इडेनवर्ग इन्टरनेशनल अवार्डको राष्ट्रिय अवार्डमा कास्य पदक प्राप्त २७ जनालाई […]

जीवन विज्ञान प्रयोगशालाको अध्यक्षमा जगतबहादुर रम्तेल

मेचीनगर । जीवन विज्ञान प्रयोगशाला मेचीनगर–८ को अध्यक्षमा जगतबहादुर रम्तेल चयन भएका छन् । मेचीनगर–८ स्थित योग ध्यान कृष्ण व्यास आश्रमको सभाहलमा सम्पन्न भेलाबाट अध्यक्षमा रम्तेल चयन भएका हुन् । त्यसैगरी, उपाध्यक्षमा गोमा गिरी, सचिवमा जानुका बजगाई र कोषाध्यक्षमा रमना साम्सोहाङ चयन भए । सदस्यहरुमा सीता बराल, मिना ढुंगाना, लक्ष्मी गिरी, चण्डिका गिरी, मुना ओझा […]

प्रथम १०१ च्यालेञ्ज नकलआउट भलिबलको फाइनल मेचीनगर–७ र ९ बीच हुने

मेचीनगर । १०१ युवा समूह मेचीनगर–२ को आयोजनामा जारी प्रथम १०१ च्यालेञ्ज नकआउट भलिबल प्रतियोगिताको फाइनलमा मेचीनगर– ७ र ९ प्रवेश गरेका छन् । राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नव वर्ष २०८२ सालको उपलक्ष्यमा १०१ युवा समूहद्वारा आयोजित भलिबल प्रतियोगिताको सोमबार सम्पन्न सेमिफाइनल खेलबाट मेचीनगर–७ र ९ विजयी हुँदै फाइनलको यात्रा […]

विद्या विकास एकाडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कपको खेलतालिका सार्वजनिक

मेचीनगर । विद्या विकास एकाडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । आयोजक बाहुण्डाँगी युवा क्लबले सोमबार खेलतालिका सार्वजनिक गरेको हो । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा हुने प्रतियोगिता २०८२ वैशाख १३ देखि २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा भारत दुईसहित ८ वटा टिमले सहभागिता जनाउनेछन् । प्रतियोगिताको मुख्य प्रायोजकमा विद्या […]

बाहुण्डाँगी जेसीजको भित्तेपात्रो विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजको आयोजनामा नयाँ वर्ष २०८२ को अवसरमा भित्तेपात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सोमबार सम्पन्न भएको छ । संस्थाको सचिवालयमा सम्पन्न भएको कार्यक्रममा मेचीनगर–२ का वडा अध्यक्ष तथा संस्थाका पूर्व अध्यक्ष दीपक बरालको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाका पूर्व अध्यक्षहरु पुष्कर ढकाल, जीवनकुमार मोते, सागर कार्की, अध्यक्ष सल्लाहकार, बाहुण्डाँगी जेसीजका […]

बाहुनडाँगीका सुनिल राई सिङगिङ स्टार नेपालको टप ११ मा, भोटको अपिल

मेचीनगर । सिङगिङ स्टार नेपालमा झापाका एक्ला प्रतिस्पर्धी सुनिल राई उत्कृष्ट ११ मा पुगेका छन् । शनिबार र आइतबार राति प्रसारित कार्यक्रमबाट उनी उत्कृष्ट ११ मा पुग्न सफल भएका हुन् । डिजिटल अडिसनबाट छनोट भएका मेचीनगर–१ का सुनिल राई निर्णायकहरूलाई प्रभावित गर्दै वाइल्ड कार्ड इन्ट्रीमार्फत टप ११ मा पुगेका थिए । भोटिङको आधारमा उनी उत्कृष्ट […]

धुलाबारीमा बुद्ध कला घर सञ्चालनमा

मेचीनगर । मेचीनगरको धुलाबारीमा बुद्ध कला घर सञ्चालनमा आएको छ । लामो समयदेखि नृत्य क्षेत्रमा काम गर्दै आएका विक्रम गेलालसहितको टीमले कला घर सञ्चालनमा ल्याएको हो । उक्त बुद्ध कला घर धुलाबारी बजारस्थित मेचीनगर साकोसको पछाडि रहेको छ । आइतबार एक कार्यक्रमकाबीच पुराना नृत्य प्रशिक्षक बालकुमार कटुवालले रिवन काटेर उद्घाटन गरेका थिए । विद्यार्थी तथा […]