२०८० मंसिर १४
#अर्थ #कृषि #बैंक #ब्रेकिङ न्युज

एनएमसीको ३१ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीले आफ्नो मेची क्षेत्र अन्तर्गतका सेवा केन्द्रहरूमा शनिबार ३१ औं उप एकाईगत साधारणसभा सम्पन्न गरेको छ