बाहुनडाँगी सिद्धिखोला एकीकृत खानेपानीमा त्रिपक्षीय भिडन्त
बाहुनडाँगी । बाहुनडाँगी सिद्धिखोला एकीकृत खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि त्रिपक्षीय भिडन्त हुने पक्का भएको छ । चैत १६ गते मेचीनगर–२ स्थित युनाइटेड बोर्डिङ स्कुल मेचेडाँगीमा हुने निर्वाचनबाट ३ वर्षे कार्यकालका लागि नेतृत्व चयन हुँदैछ । निर्वाचनमा ३ वटा प्यानलले आफ्नो उम्मेद्वारी खडा गरी चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन मिति […]