नेपाल जेसीजको आयोजनामा रक्तदान कार्यक्रम
चारआली । नेपाल जेसीजको ६१ औँ वर्ष तथा नेपाल रेडक्रस सोसाइटीको १६१ औँ दिवसको अवसरमा रक्तदान कार्यक्रम बिहीबार सम्पन्न भएको छ । चारआलीस्थित पाउँ पाथीभरा मन्दिर परिषरमा सम्पन्न रक्तदानबाट पुरुष ५० र महिला ११ गरी ६१ जनाबाट रगत संकलन गरिएको थियो । नेपाल जेसीज वर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष जेसी राघब कोईरालाको सभापतित्वमा सम्पन्न भएको […]