हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजरायली सेना गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ ।
हजारौं बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पताल मुनि हमासको कमान्ड सेन्टर रहेको दाबी इजरायली सेनाले गरेको छ । प्रत्यक्षदर्शीहरुले गाजा शहरको अल–शिफा अस्पतालमा इजरायली हतियारधारी सेना ट्यांकसहित प्रवेश गरेको बताएको बीबीसीले जनाएको छ ।
प्रत्यक्षदर्शीहरूले अस्पताल परिसरको अवस्थालाई भयावहका रूपमा वर्णन गरेका छन् ।
e-commerce
09th Mar 2024Wow, amazing blog format! How lengthy have you been blogging for?
you make running a blog look easy. The total glance of your web site is fantastic, let alone the content!
You can see similar here najlepszy sklep