२०८१ बैशाख ३, २२:४९

इजरायली सेना गाजाको अल–शिफा अस्पतालमा प्रवेश

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजरायली सेना गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ ।

हजारौं बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पताल मुनि हमासको कमान्ड सेन्टर रहेको दाबी इजरायली सेनाले गरेको छ । प्रत्यक्षदर्शीहरुले गाजा शहरको अल–शिफा अस्पतालमा इजरायली हतियारधारी सेना ट्यांकसहित प्रवेश गरेको बताएको बीबीसीले जनाएको छ ।

प्रत्यक्षदर्शीहरूले अस्पताल परिसरको अवस्थालाई भयावहका रूपमा वर्णन गरेका छन् ।

इजरायली सेना गाजाको अल–शिफा अस्पतालमा प्रवेश

गायक कमल के क्षेत्रीको छठी गीत सर्बजनिक

इजरायली सेना गाजाको अल–शिफा अस्पतालमा प्रवेश

छठ पर्व बिधिबत् रुपमा सुरु

1 Comment

  1. e-commerce
    09th Mar 2024 Reply

    Wow, amazing blog format! How lengthy have you been blogging for?

    you make running a blog look easy. The total glance of your web site is fantastic, let alone the content!
    You can see similar here najlepszy sklep

Leave a comment

Your email address will not be published. Required fields are marked *