२०८० मंसिर १४

इजरायली सेना गाजाको अल–शिफा अस्पतालमा प्रवेश

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजरायली सेना गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ ।

हजारौं बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पताल मुनि हमासको कमान्ड सेन्टर रहेको दाबी इजरायली सेनाले गरेको छ । प्रत्यक्षदर्शीहरुले गाजा शहरको अल–शिफा अस्पतालमा इजरायली हतियारधारी सेना ट्यांकसहित प्रवेश गरेको बताएको बीबीसीले जनाएको छ ।

प्रत्यक्षदर्शीहरूले अस्पताल परिसरको अवस्थालाई भयावहका रूपमा वर्णन गरेका छन् ।

इजरायली सेना गाजाको अल–शिफा अस्पतालमा प्रवेश

गायक कमल के क्षेत्रीको छठी गीत सर्बजनिक

इजरायली सेना गाजाको अल–शिफा अस्पतालमा प्रवेश

छठ पर्व बिधिबत् रुपमा सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *