२०८० मंसिर १४

गायक कमल के क्षेत्रीको छठी गीत सर्बजनिक

युवा पुस्ता माझ लोकप्रिय गायक कमल के क्षेत्रीले छ्ठ पर्वमा भोजपुरी गीत“ छठी माई के गीत गाइ” बुधबार सर्बजनिक गरेका छन् ।

आफ्नै शब्द, संगीत र स्वरमा रहेको उक्त गीतमा छायांकन र सम्पादन  दावा साङ्वो लामाले गरेका छन्। यो गीत कमलको भोजपुरी भाषामा पहिलो हो।उक्त गीतमा अभिनय अरुणा भन्डारी, आरसी बरतौला, रिता केसी,आरती रिजाल र सिसम केसीको रहेको छ।

लामो समयदेखि गायक तथा सगीत क्षेत्रमा आवद्ध क्षेत्री विगतमा आई लब यु भन्न सकिन,आई यु टु, जस्ता दर्जनौं चर्चित गितहरु श्रोताहरुलाई दिईसकेका छन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *