२०८१ कार्तिक ७, ०३:२२

अमरेशकुमार सिंहको एनसेल बिक्री विरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’

काठामाडौँ – स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेलको शयेर खरिद बिक्रीविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ।

मंगलबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिए पनि समय अभावका कारण हेर्न नभ्याइने भएको हो।

मलेसियाको आजियाटा कम्पनीले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर स्पेट्रोलाइट युके लिमिटेडलाई बिक्री गरेको छ।

सात वर्षअघि एक खर्ब ४३ अर्ब ७ करोडमा किनेका शेयर अहिले ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नुले धेरै प्रश्न उब्जेकाले त्यसलाई मान्यता नदिन माग गर्दै सांसद सिंह सर्वोच्च पुगेका हुन्।

एसिया कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा

Leave a comment

Your email address will not be published. Required fields are marked *