२०८० फाल्गुन ९, ०७:०३

एसिया कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज  नेपालले भारतको सामना गर्दै

काकडभिटा :  एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज  नेपालले भारतको सामना गर्दैछ ।

एसिया कपको सेमिफाइनलमा पुग्ने टिमहरुको टुंगो लागि नसकेकाले आजको खेल निकै महत्वपूर्ण रहेको छ। खेल विहान पाैने ११ बजे दुबईमा हुनेछ।

गणितीय हिसाबले समूहका चारै टिम सेमिफाइनल पुग्ने सम्भावना छ । तर, नेपालका लागि भारत निकै कठिन प्रतिद्वन्द्वी हो ।

उसले पहिलो खेलमा अफगानिस्तानलाई हराए पनि दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो।

 

एसिया कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज  नेपालले भारतको सामना गर्दै

मंसिर २६ गते मंगलवारको राशिफल

Leave a comment

Your email address will not be published. Required fields are marked *