२०८१ कार्तिक ६, १६:३०
#ब्रेकिङ न्युज

”छि म होइन मेरा ति भाग्यले” कविता

दुखी छु म आज तिम्रा ति कारणले

मलाई छि बनायौं तिम्रा ति रहरले

 

छि म होइन मेरा ति भाग्यले

छि मलाई वनायौं तिम्रा गलत कर्मले

 

सफा धेरै भए म गरेजस्तो तिम्रा नाटकले

घृणित भए आज म तिम्रा पटक पटक का गल्तीले

 

रोक मलाई हुनु छ मलाई पनि सफा

एक ठाउँमा राख मलाई नफाल यता उता

 

दुख नदेऊ मलाई, देऊ मात्र मलाई साथ

आँऔ मिलि बचाउँ पृथ्वी भई एक साथ

 

तर छि होईन म मेरा रहरले

छि भए आज म तिम्रा ति गलत कारणले

 

लेखक- बिदात गिरी

मेचीनगर २- बाहुणडागी

”छि म होइन मेरा ति भाग्यले” कविता

अपरिचित यात्री

Leave a comment

Your email address will not be published. Required fields are marked *