२०८१ कार्तिक ६, २०:५७
#ब्रेकिङ न्युज

स्थानीयवासीकाे सहयोगद्वारा आगो नियन्त्रणमा: तेलपानी सामूदायिक वन  

मेचीनगर। झापाको मेचीनगर ३ स्थीत तेलपानी सामूदायिक वन क्षेत्रमा  भिषण आगलागी नियन्त्रणमा आएकाे छ।

हिजो बेलुका देखि आगलागी भइरहेको भए पनि आज विहान मात्रै आगो पुर्णरुपमा नियन्त्रणमा आएकाे हाम्रो संवाददाता महेश सुवेदीले भट्टराईले  मेची प्रेसलाई लाई जानकारी दिएका छन्। विगत केही महिना अगाडि पनि मेची प्रेसले याे वनको विषयमा समाचार बनाउदा वन एकदम विवादै विवादमा रहेकाे स्थानिय युवाहरुले  बताएका थिए।

के कारणले लागलागी भयो  भन्ने अहिले सम्म  खुलेकाे छैन।

स्थानीयवासीकाे सहयोगद्वारा आगो नियन्त्रणमा: तेलपानी सामूदायिक वन  

कुवेतमा बन्धक भएकी सपनाको उद्दार गरिदिन ठटाल

Leave a comment

Your email address will not be published. Required fields are marked *