२०८१ कार्तिक ६, १६:१७
#ब्रेकिङ न्युज #सूचना

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढायो

झापा, ३ फागुन । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ।

(शुक्रबार) बिहान एक बजेबाट लागू हुनेगरि निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो।

निगमले एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुईरदुई रूपैयाँ बढाएको जानकारी गराएको हो ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढायो

बझाङमा भूकम्पको धक्का

Leave a comment

Your email address will not be published. Required fields are marked *