२०८१ कार्तिक ६, २०:३८
#ब्रेकिङ न्युज

झापामा सर्पले डस्दा एकजना महिलाको मृत्यु

बिर्तामोड, फागुन ३ । झापाको कचनकवलमा सर्पले डस्दा एकजना महिलाको मृत्यु भएको छ।

आज बिहान ११ः३० बजे कचनकवल १ की ६५ वर्षीया टिकामाया दाहाललाई खेतमा काम गरिरहेको बेला सर्पले डसेको थियो ।

सर्पले डसेर घाइते भएकी दाहाललाई उपचारका लागि बिर्तामोडको बिएन्डसी अस्पताल ल्याइएको थियो।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *