‘मेरो गाउँ’ कबिता
रमाइलो मेरो गाउँ बसुम बसुम लाग्ने
रमाइलो हेर्दा काही नजाम जस्तो लाग्ने
म पढेको ठाँउ, म खेलेको ठाँउ
सबै भन्दा राम्रो लाग्ने मलाई मेरो सुन्दर गाउँ।
हरियालीको सुन्दर ठाँउ,बोट विरूवाको आफ्नो ठाँउ
छ राम्रो,छैन नराम्रो मेरो आफ्नो गाउँ
म जन्मेकाे ठाँउ,मैले माटो छो को ठाँउ
स्वर्ग भन्दा राम्रो लाग्ने मलाई मेरो आफ्नो गाउँ।
आयुस भारती
मेचीनगर ४