२०८१ कार्तिक ६, १८:१०

लोकसभा बैठक बसिरहेकै बेला शंकास्पद् व्यक्ति प्रवेश गरी विरोध प्रदर्शन

एजेन्सी : भारतीय संसद (लोकसभा) बैठक बसिरहेकै बेला शंकास्पद् व्यक्तिले प्रवेश गरी विरोध प्रदर्शन गरेका छन्।

बुधबारको संसद बैठक चलिरहेको थियो। पश्चिम बंगालका बिजेपी सांसद खानेन मुर्मु सम्बोधन गर्दैथिए। राजेन्द्र अग्रवाल सभामुखको कुर्सीमा बसेका थिए। सोही बेला ती व्यक्तिहरू बैठकमा प्रवेश गरी ‘कलर स्मोग’ फैलाएका थिए। उनीहरू सभामुख बसेकै ठाउँतिर दोडेका थिए।बैठक चलिरहेकै बेला दर्शक दीर्घाबाट अचानक एक जना सांसद बस्ने कुर्सीमै खसेको भिडियो देख्न सकिन्छ।

‘सुरक्षाकर्मीले दुवैजनालाई पक्राउ गरेका छन्।यसअघि आजकै दिन सन् २००१ मा भारतीय संसदमा आक्रमण भएको थियो।

लोकसभा बैठक बसिरहेकै बेला शंकास्पद् व्यक्ति प्रवेश गरी विरोध प्रदर्शन

मान्छेको मन

Leave a comment

Your email address will not be published. Required fields are marked *