२०८१ कार्तिक ६, १४:२०

आज विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म बिद्युत अबरुद्ध हुने

झापा, १८ मंसिर । झापाको मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा मंगलबार भाेलि विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म बिद्युत अबरुद्ध हुने भएको छ ।

नेपाल बिद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले  सूचना जारी गर्दै मंसिर १६ गतेदेखि साप्ताहिक रुपमा मंगलबार र शनिबार बिहान बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म बिद्युत काटिने जनाएको छ।

मंसिर १६ गतेदेखि साप्ताहिक रुपमा मेचीनगर र बुद्धशान्तिमा बिद्युत अबरुद्ध  हुदै आएको छ।

आज विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म बिद्युत अबरुद्ध हुने

हेर्नुहोस् मंसिर १९ गते मंगलवारको राशिफल

Leave a comment

Your email address will not be published. Required fields are marked *