२०८१ कार्तिक ६, १०:०५

चारआलीको नालीमा भेटिएका मृतक भद्रपुरका अभिलाल राजवंशी

झापाको मेचीनगरस्थित चारआलीमा नालीमा मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ ।

सो शव भद्रपुर नगरपालिका ९ घोडामारा बस्ने अन्दाजी ५५ वर्षीय अभिलाल राजवंशीको भएको उनकी श्रीमती सरला राजवंशी र छोरा महेश राजवंशीले प्रादेशिक अस्पताल भद्रपुरमा गएर पहिचान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मेचीनगर– १३ पुरानो आइतबारे हटियास्थित बाटो छेउको पूर्वपट्टिको नालीमा राजवंशी हिजो मृत फेला परेका हुन् ।

खुकुरी प्रहार गरी वृद्धाको हत्या

चारआलीको नालीमा भेटिएका मृतक भद्रपुरका अभिलाल राजवंशी

आज विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म

Leave a comment

Your email address will not be published. Required fields are marked *