२०८१ कार्तिक ६, १४:१०

खुकुरी प्रहार गरी वृद्धाको हत्या

सुनसरी— इटहरी २ शान्तिझोडास्थित राई टोलमा बसोबास गर्दै आएकी ६५ वर्षीया मधुमाया पुरीको खुकुरी प्रहार गरी हत्या भएको हो ।

खुकुरी प्रहारबाट गम्भीर घाईते भएकी मधुमायाको स्थानीय सामुदायिक अस्पताल तरहरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।

खुकुरी प्रहार गर्ने  सन्तोष राईलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको भण्डारीले जानकारी दिए ।

 

मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *