२०८१ कार्तिक ६, १४:१२

विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म बिधुत अबरुद्ध हुने

झापा, ८ मंसिर । झापाको मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा शनिबार विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म बिजुली अबरुद्ध हुने भएको छ ।

मंसिर ९ गते शनिबार झापाको मेचीनगर र बुद्धशान्तिमा बिजुली अबरुद्ध हुने नेपाल बिजुली प्राधिकरण धुलाबारी वितरण केन्द्रका कार्यालय प्रमुख माधवप्रसाद यादवले जानकारी दिए।

नेपाल बिजुली प्राधिकरण धुलाबारी वितरण केन्द्रले एक सूचना जारी गर्दै शनिबार बिहान ८ बजे देखि बेलुका ४ बजेसम्म बिजुली जाने जानकारी गराएको छ ।

हेर्नुहोस् बन्द हुने समय तालिका

मंसिर ०८ गते शुक्रबारको राशिफल

Leave a comment

Your email address will not be published. Required fields are marked *