२०८१ कार्तिक ६, १०:०५
#कोशी

पूर्व राजालाई ८ हजार मोटरसाइकले स्कर्टीङ गर्ने

झापा ।  बिर्तामोडस्थित ई कम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न र्ज्ञानेन्द्र शाह पूर्वआज दिउँसो झापा जाने भएका छन् ।

भोलि शनिबार धुलाबारीस्थित निन्दा खोलाको पुलबाट उनको स्वागतमा मोटर साइकल र्याली गरिने भएको छ । पूर्व राजालाई ८ हजार मोटरसाइकले स्कर्टीङ गरेर धुलाबारीबाट बिर्तामोड पुर्‍याउने कार्यक्रम रहेको राप्रपा झापाले जनाएको छ ।

पूर्व राजाले बिर्तामोडमा ४५ मिनेट पैदल हिँडेर सर्वसाधारणसँग भेट गरेर काठमाडौ फर्किने कार्यक्रम रहेको छ।
पूर्व राजालाई ८ हजार मोटरसाइकले स्कर्टीङ गर्ने

विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म बिधुत

Leave a comment

Your email address will not be published. Required fields are marked *