२०८१ कार्तिक ६, १४:११

भाईटिकाको साईत १० बजेर ५१ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८० को तिहारको भाइटिकाको शुभसाइत सार्वजनिक गरे अनुसार कार्तिक २९ गते विहान १० बजेर ५१ मिनेटमा रहेको छ।

सप्तरङ्गी टीकाहरू, कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सेल रोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरिवल, छोकडा, मिठाई, मरमसला लगायतका खानेकुराहरूसहित आज दिदीबहिनीले दाजुभाइको पूजा गर्ने चलन छ।

दिदीबहिनीले टीका लगाइदिएपछि कहिल्यै नओइलाउने मखमली फूलको मालालाई फूलझैँ सधैँ ऊर्जावान हुने कामनाका साथ लगाइन्छ । तत्पश्चात दाजुभाइलाई उपहार तथा सेलरोटी र अन्य मिठा परिकार थालमा सजाएर दिने चलन छ । सँगै दाजुभाइले पनि उपहार तथा दक्षिणा दिँदै दिदीबहिनीको पाउमा ढोगीदिन्छन् ।

यो सगै टिका ग्रहण गरिसकेपछि तिहारलाई बिदा गरिन्छ।

मेचीनगरका जैसवाल मृत फेला

1 Comment

  1. sklep internetowy
    12th Mar 2024 Reply

    Wow, marvelous blog structure! How lengthy have you ever been blogging
    for? you made running a blog look easy. The total look of your website is
    great, let alone the content material! You can see similar here sklep

Leave a comment

Your email address will not be published. Required fields are marked *