२०८१ कार्तिक ६, १०:०५

मेचीनगरका जैसवाल मृत फेला

मेचीनगर -१० धुलाबारीका भरत जैसवाल मृत अवस्थामा फेला परेका छन्।

हिजो दैउसी खेल्न भनि घर बाट निस्केका भरत आज दिउसो मेचीनगर-११ मा मृत अवस्थामा देखिएर स्थानीयले देखे पछि प्रहरीलाई फोन गरेका थिए। प्रहरी कार्यालय धुलाबारीका निरीक्षक  रोहित शर्माले मृतकका बारेमा थप अनुसन्धान हुने भन्दै थप पछि बताउने मेची प्रेसलाई बताए।

जैसवालका श्रीमती छ महिना अगाडि निधन भएको थियो भने हाल उनका २ छोरा छोरी रहेका छन्।

मेचीनगरका  जैसवाल मृत फेला

नेवार समुदायमा आज म्हः पूजा

मेचीनगरका  जैसवाल मृत फेला

भाईटिकाको साईत १० बजेर ५१ मिनेटमा

Leave a comment

Your email address will not be published. Required fields are marked *