२०८१ कार्तिक ६, २०:५२
#ब्रेकिङ न्युज

दमकमा मसला गोदाममा आगलागी, करिब २० लाखको क्षति

झापा-झापाको दमकमा आगलागी भएको छ । दमक- ६ स्थित नयाँ सब्जी बजार छेउमा शुक्रबार बिहान ६ बजेतिर आगलागी भएको हो ।

चारतले घरको भुइँतलामा रहेको प्रेम पूर्वेको मसला गोदाममा विद्युत् सर्ट भई आगलागी हुँदा करिब २० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दमक र उर्लाबारी नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए ।

दमकमा मसला गोदाममा आगलागी, करिब २० लाखको क्षति

पढ्न क्यानाडा जाँदै हुनुहुन्छ ? यी कुरा

Leave a comment

Your email address will not be published. Required fields are marked *