२०८१ जेष्ठ १२, ०२:३६
#ब्रेकिङ न्युज

सामाजिक सञ्जालमा भाइरल भेलुबाजका नामले चिनिने मिनबहादुर बुढाको निधन

प्यूठान – सामाजिक सञ्जालमा भाइरल भेलुबाजका नामले परिचित प्यूठानका मिनबहादुर बुढाको निधन भएको छ।

विभिन्न युट्युवरले लिएको अन्तवार्तामा ‘रफ’ शब्द बोलेर भाइरल भएका उनको बिहीबार प्यूठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको आफन्तले जानकारी दिएका छन्।

अत्याधिक मादकपदार्थ सेवनको कारण उनी अस्पताल भर्ना भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको उनका ज्वाइँले जानकारी दिए।

सामाजिक सञ्जालमा भाइरल भेलुबाजका नामले चिनिने मिनबहादुर बुढाको निधन

कपिलवस्तुमा श्रीमान् श्रीमती मृत फेला

सामाजिक सञ्जालमा भाइरल भेलुबाजका नामले चिनिने मिनबहादुर बुढाको निधन

दमकमा मसला गोदाममा आगलागी, करिब २० लाखको

Leave a comment

Your email address will not be published. Required fields are marked *