२०८१ कार्तिक ६, १६:३४

सुरेन्द्रनगर पातालगङ्गा घैलाडुब्बा मन्दिरको अध्यक्षमा खरेल

 

मेचीनगर । सुरेन्द्रनगर पातालगङ्गा घैलाडुब्बा देवी तथा शिवालय मन्दिरको अध्यक्षमा गणेशकुमार खरेल निर्वाचित भएका छन् । समितिको आगामी ४ वर्षे कार्यकालका लागि खरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्षमा जीवन तामाङ, सचिवमा निरज खालिङ राई, सहसचिवमा चन्द्र थापा र कोषाध्यक्षमा सूर्य अधिकारी निर्वाचित भए । त्यसैगरी, सदस्यहरुमा किरण पोखरेल, तेजीमाया राउत, कृष्ण मुण्डा, सूर्यमान मगर निर्वाचित भएको निर्वाचन समिति संयोजक दीपक काफ्लले जानकारी दिए ।

सुरेन्द्रनगर पातालगङ्गा घैलाडुब्बा मन्दिरको अध्यक्षमा खरेल

बैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय

सुरेन्द्रनगर पातालगङ्गा घैलाडुब्बा मन्दिरको अध्यक्षमा खरेल

तीन राउन्ड गोली हानेर हात्ती मारेको पुष्टि:

Leave a comment

Your email address will not be published. Required fields are marked *