२०८१ बैशाख ४, ०६:२५
#ब्रेकिङ न्युज

आरजु देउवाले गराइन् थाइराडको शल्यक्रिया

काठमाडौं ।नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा.आरजु राणा देउवाले थाइराइडको शल्यक्रिया गरेकी छन् ।

आरजुले भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा अप्रेसन गरेकी हुन् ।

हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जानकारी गराएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *