२०८१ कार्तिक ६, २०:३४

समाजवादी प्रेस संगठन नेपाल झापाकाे अध्यक्षमा शम्भुजित दाहाल सर्वसम्मत चयन

झापा, १२ फागुन । नेकपा एस निकट रहेको पत्रकारहरूकाे संगठन समाजवादी प्रेस संगठन नेपाल झापाकाे अध्यक्षमा शम्भुजित दाहाल सर्वसम्मत चयन भएका छन् ।

आज झापाकाे विर्तामोडमा सम्पन्न भएको भेलाबाट दाहालको नेतृत्वमा नयाँ नेतृत्व सहित समिति चयन भएको हो ।

जिल्ला भेलाले संगठनकाे उपाध्यक्षमा रिता दाहाल र गोविन्द लुवागुन, सचिवमा सुरज प्रधान, सहसचिवमा नवराज सुवेदी र रन्जिता खड्का चयन गरेकाे छ भने कोषाध्यक्षमा दिपिका लोहार चयन भएकि छिन् । त्यस्तै सदस्यहरुमा डम्बर विश्वकर्मा, सुवन न्यौपाने, कमल कटुवाल र जयकुमार राई चयन भएका छन् ।

समाजवादी प्रेस संगठन नेपाल झापाकाे अध्यक्षमा शम्भुजित दाहाल सर्वसम्मत चयन

अस्पतालबाट चोरी भएको शिशु भटियाे

Leave a comment

Your email address will not be published. Required fields are marked *