२०८१ कार्तिक ६, १४:१७
#ब्रेकिङ न्युज #साहित्य

‘मेरो गाउँ’ कबिता

रमाइलो मेरो गाउँ बसुम बसुम लाग्ने

रमाइलो हेर्दा काही नजाम जस्तो लाग्ने

म पढेको ठाँउ, म खेलेको ठाँउ

सबै भन्दा राम्रो लाग्ने मलाई मेरो सुन्दर गाउँ।

 

हरियालीको सुन्दर ठाँउ,बोट विरूवाको आफ्नो ठाँउ

छ राम्रो,छैन नराम्रो मेरो आफ्नो गाउँ

म जन्मेकाे ठाँउ,मैले माटो छो को ठाँउ

स्वर्ग भन्दा राम्रो लाग्ने मलाई मेरो आफ्नो गाउँ।

आयुस भारती

मेचीनगर ४ 

‘मेरो गाउँ’  कबिता

बाल जगत शिशु बिकासलाई हराउदै बिद्या बिकास

Leave a comment

Your email address will not be published. Required fields are marked *