२०८१ कार्तिक ६, १०:०५

भारतीय वायुसेनाको विमान दुर्घटना

भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ ।

दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहरूले जनाएका छन् ।

एसपी रोहिणीले दिएको जानकारी अनुसार यो डन्डिगुल ट्रेनिङ एयरक्राफ्ट हो। विमानभित्र दुई जना सवार थिए, तिनमा एकजना ट्रेनर र अर्का प्रशिक्षार्थी थिए। विमानस्थलका कर्मचारी र क्लु टोली घटनास्थल पुगेका छन्। दमकलले आगो निभाइरहेको छ। रासस/एएनआई

भारतीय वायुसेनाको विमान दुर्घटना

आज विदेशी मुद्राकाे विनिमय दर

मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *