२०८१ कार्तिक ६, १२:२६

आज विदेशी मुद्राकाे विनिमय दर

काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ९७ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ३६ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ९० पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ६६ पैसा छ।

यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ७३ पैसा छ भने बिक्री दर ८९ रुपैयाँ १३ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ ५० पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ९५ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९९ रुपैयाँ ७० पैसा छ भने बिक्री दर १०० रुपैयाँ १५ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०६ पैसा छ भने बिक्री दर ९ रुपैयाँ १० पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ६२ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ७१ पैसा छ।

यस्तै, साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ६१ पैसा छ।

कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६८ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ २० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३७ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५८ पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ २७ पैसा छ भने बिक्री दर १० रुपैयाँ ३२ तोकेको छ।

मंसिर १८ गते सोमवारको राशिफल

आज विदेशी मुद्राकाे विनिमय दर

भारतीय वायुसेनाको विमान दुर्घटना

Leave a comment

Your email address will not be published. Required fields are marked *