२०८१ कार्तिक ६, १२:१५

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बरमा अमेरिकाको भ्रमण गर्ने

 

अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर १४ देखि १७ सम्म अमेरिकाको सान फ्रान्सिस्कोको भ्रमण गर्ने  भएका छन्।

सी चिनफिङ एपेक इकोनोमिक नेताहरू सम्मिलित बैठकमा भाग लिएपछि अमेरिकी राष्ट्रपति बाइडेनसँग दुई पक्षीय बैठक गर्नुहुने  चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले बताएकी छिन्। त्यसक्रममा अमेरिकी राष्टपति बाइडेन र चिनिया राष्ट्राध्यक्षको हुने भेटमा रुस युक्रेन बिच भइरहेको युद्धलाई पनि छलफलको बिषय बनाउने बताईएको छ।

चीन र रुस नजिकको मित्र हो।यो सगै सीको अमेरिका भ्रमणलाईलाई रुसले नजिकबाट नियालिरहेको जनाएको  छ।।

अम्बिका र शंकरको दुई गीति संग्रह सार्वजनिक

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बरमा अमेरिकाको भ्रमण गर्ने

उर्लाबारीमा लक्ष्मीपूजाको दिन आगलागी

Leave a comment

Your email address will not be published. Required fields are marked *