२०८१ कार्तिक ६, १८:११
#ब्रेकिङ न्युज

बिर्तामोडमा कुदिरहेको पिकअप गाडीको चक्का खुस्कियो

बिर्तामोड-झापाको बिर्तामोडस्थित पूर्व–पश्चिम राजमार्गमा कुदिरहेको पिकअप गाडीको चक्का खुस्किएपछि दुर्घटजना भएको छ ।

आज दिउँसो इलाम स्टेन्डछेउमा जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि पिकअप गाडी दुर्घटना भएको प्रहरीले बताएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको डब्ल्युबि ७३ इ ६२६६ नम्बरको भारतीय पिकअप दुर्घटना भएको हो ।

बिर्तामोडमा कुदिरहेको पिकअप गाडीको चक्का खुस्कियो

के तौल घटाउने र बोसो घटाउने बीचको

Leave a comment

Your email address will not be published. Required fields are marked *