२०८१ कार्तिक ६, १८:२१
#ब्रेकिङ न्युज

मेचीनगरद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान

 मेचीनगर- मेचीनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान गरेको छ ।

बिगत लामो समयदेखि आफ्नो उर्भर समय युवा अवस्थादेखि ६० बर्ष पुग्दासम्म निरन्तर महिला स्वयंसेविकाको रूपमा रहेर समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाह गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरि अहिले अनिवार्य अवकाशप्राप्त मेचीनगर ८ निवासी मेचेलाई नगदसहित खदा ओढाएर सम्मानपत्रले सम्मान गरिएको छ ।

बुधबार नगर कार्यपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको समापन सत्रक‍ो अवसरमा महिला स्वास्थ्य स्वयंसेविका तेजमणी चौधरी मेचेलाई नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले नगद एक लाखसहित सम्मान गरेका हुन् ।

मेचीनगरद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान

चट्याङबाट बच्न हामीले के गर्ने त? पढ्नुहोस

मेचीनगरद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान

मेचीनगर ५ का ३० जना महिलाले लिए

Leave a comment

Your email address will not be published. Required fields are marked *