२०८१ कार्तिक ६, १८:२४
#ब्रेकिङ न्युज

सशस्त्रद्वारा ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा । सशस्त्र प्रहरीले झापा गाउँपालिकाबाट फेरि ६३ दशमलव ५९ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा झापा गाउँपालिका– ७ का २५ वर्षीय सुनिराम हेमरन र सोही ठाउँका २१ वर्षीय हिरण राजवंशी रहेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वाटर झापाका डीएसपी तथा सूचना अधिकारी दिनेश कटुवालले जानकारी दिए ।

झापा गाउँपालिका–४ लसुनामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट टाघनडुब्बाबाट खटिएको चेक प्वाइन्ट टोलीले गए राति ८ बजेको समयमा पैदल आउँदै गरेका उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा हेमरनले किराना सामान बोकेको झोलाबाट ६३ दशमलव ५९ ग्राम ब्राउन सुगर फेला परेको सूचना अधिकारी कटुवालले बताए ।

 

 

 

 

 

सशस्त्रद्वारा ब्राउन सुगरसहित दुई जना पक्राउ

मेचीनगर–५ मा स्वास्थ्य शिविर सम्पन्न, १ सय

सशस्त्रद्वारा ब्राउन सुगरसहित दुई जना पक्राउ

कुवेतमा बन्धक भएकी सपनाको उद्दार गरिदिन ठटाल

Leave a comment

Your email address will not be published. Required fields are marked *