२०८१ कार्तिक ६, २३:५६
#ब्रेकिङ न्युज

धुलाबारीबाट ब्राउन सुगर सहित एक पक्राउ

मेचीनगर –बिर्तामोड- १ का २१ वर्षीय गङ्गाप्रसाद मगर  ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

हिजाे राति ८:५० बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्बर १० धुलाबारी चोकमा मगरलाई शङ्का लागेर इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकबाहेक ५ ग्राम ७६० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

मगरलाई लागू औषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

धुलाबारीबाट ब्राउन सुगर सहित एक पक्राउ

बुधबार झापाका गिरीसहित ५ जनालाई विशे नगर्ची

Leave a comment

Your email address will not be published. Required fields are marked *