२०८१ कार्तिक ६, २०:५२
#ब्रेकिङ न्युज

भगवती लेमिनेट्स (प्लाइ) उद्योगमा भीषण आगलागी

मेचीनगर-मेचीनगर नगरपालिका- १५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स (प्लाइ) उद्योगमा भीषण आगलागी भएको छ ।उद्योगमा आज बिहान सवा ५ बजेबाट आगलागी शुरु भएको हो । आगाे अझै नियन्त्रणमा आएको छैन ।

६ वटा दमकल, नेपाली सेना , सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी आगलागी नियन्त्रणका लागि खटिरहेका छन् ।

उद्योगको पश्चिमपट्टिको भाग जलिरहेको र अन्य भाग जोगाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए ।

विगत केही महिना अगाडि पनि एक जना मजदुर काम गर्ने सिलसिलामा अचानक मेसिनमा परेर गम्भीर चोट लागेको थियाे।

भगवती लेमिनेट्स (प्लाइ) उद्योगमा भीषण आगलागी

कसले चुम्ला छैटौँ झापा गोल्ड कपको उपाधि

भगवती लेमिनेट्स (प्लाइ) उद्योगमा भीषण आगलागी

उपाधिका लागि चर्च ब्वाइज र एपिएफ क्लब

Leave a comment

Your email address will not be published. Required fields are marked *