२०८१ कार्तिक ६, १८:११

शिबसताक्षी नगरपालिकामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

झापा । झापाको शिबसताक्षी नगरपालिका-८ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

आइतबार बेलुका ७ बजे मे.१ ह ५८०५ नम्बरको अटोले २ वटा साईकललाई ठक्कर दिदा घाईते भएका शिवसताक्षी-८ का ३१ वर्षीय दिलिप श्रेष्ठ, उनको छोरी ११ वर्षीया गोमा श्रेष्ठ, ९ वर्षीया शितल श्रेष्ठ र अटो चालक ५२ वर्षीय पुर्ण बहादुर भट्टराई घाईते भई आम्दा अस्पताल दमकमा उपचार भईरहेकोमा शितल श्रेष्ठको थप उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

आज सोमबार ७४औँ प्रजातन्त्र दिवस मनाइँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *