२०८१ कार्तिक ६, १८:१५
#कोशी

कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहने

काठमाडौं –देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ।

कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहने

अन्तिम दिन सबैलाई उपस्थितिको लागि पुन आग्रह:

कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहने

झापामा सर्पले डस्दा एकजना महिलाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *