२०८१ कार्तिक ६, १६:१३
#मनाेरन्जन

आज भ्यालेन्टाइन डे अर्थात् ‘प्रणय दिवस’

झापा-आज प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’। विश्वभर विषेश रुपमा मनाइँदैछ। आजको दिन आफूलाई प्रेम गर्ने विशेष व्यक्तिलाई फूल तथा विभिन्न उपहार दिएर यो दिवस मनाउने गरिन्छ।

यस दिनको खास नाम भने क्रिस्चियन सन्त भ्यालेन्टाइनको नामबाट राखिएको हो।

रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले सैन्य शासकको निर्देशन अवज्ञा गर्दै युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गरेको र सामूहिक बिवाहसमेत गराएको अभियोगमा शासकहरुले मृत्युदण्ड दिएपछि भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ।

प्रणय दिवसको अवसरमा आज प्रेम जोडीहरुले विभिन्न उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ।

आज वसन्त पञ्चमी, सरस्वतीको पूजा आराधना गरी

आज भ्यालेन्टाइन डे अर्थात् ‘प्रणय दिवस’

स्व. पवनकुमार खड्काको स्मृतिमा फागुन ४ गतेदेखि

Leave a comment

Your email address will not be published. Required fields are marked *