२०८१ कार्तिक ७, १७:२०
#ब्रेकिङ न्युज

निर्माणाधिन घर छेउ नजिकै टहरोभित्र शव फेला

बिर्तामोड । झापाको बिर्तामोड -१० पश्चिम बिराटपोखरमा एक युवकको शव फेला परेको छ ।

पश्चिम बिराटपोखर स्थित पुरानो निर्माणाधिन घर छेउ नजिकै टहरोभित्र उक्त शव आज बिहान स्थानीयले देखेका थिए ।

शव सिरिजङ्गा ताप्लेजुङ्गका ३० वर्षीय संजय माबो रहेको बुझिएको छ ।

घटनाबारे अनुसन्धान सुरु गरिएको इप्रका अनारमनीका डिएसपी सुरज कार्कीले जानकारी दिए ।

निर्माणाधिन घर छेउ नजिकै टहरोभित्र शव फेला

भोलि फागुन १ गते कुनै पनि सार्वजनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *