२०८१ कार्तिक ७, २१:०९
#ब्रेकिङ न्युज

 वैदेशिक रोजगारीमा गएका अर्जुनधाराका एक व्यक्तिको मृत्यु

विर्तामोड- वैदेशिक रोजगारीका लागि दुबई गएका झापाका एक व्यक्तिको मृत्यु भएको छ ।

अर्जुनधारा नगरपालिका- ११ का ४७ वर्षीय प्रदीप राईको मृत्यु भएको हो ।

शनिबार साँझ खाना खाएर सुतेका राईको नेपाली समय अनुसार राति १० बजे मृत्यु भएको उनका आफन्त सन्तकुमार राईले बताए ।

मृतक राईको शव नेपाल ल्याउने पहल भइरहेको छ । राईका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

 वैदेशिक रोजगारीमा गएका अर्जुनधाराका एक व्यक्तिको मृत्यु

विद्युतीय आरोले काटेर एक जनाको मृत्यु

 वैदेशिक रोजगारीमा गएका अर्जुनधाराका एक व्यक्तिको मृत्यु

मकैवारिमा एक युवक मृत फेला

Leave a comment

Your email address will not be published. Required fields are marked *