२०८१ कार्तिक ७, १५:१३
#ब्रेकिङ न्युज

नेपाललाई ११ अर्ब २० करोड रुपियाँ अनुदान उपलब्ध गराउने

नँया दिल्ल्ली-भारतले आगामी आवको बजेटमार्फत नेपाललाई ११ अर्ब २० करोड रुपियाँ अनुदान उपलब्ध गराउने भएको छ ।

यो चालु आवको अनुदानको तुलनामा ८० करोड रुपियाँले बढी हो ।

आगामी आवमा भारतले सबैभन्दा धेरै भुटानलाई ३२ अर्ब रुपियाँ अनुदान उपलब्ध गराउने उल्लेख गरेको छ ।

सबैभन्दा कम श्रीलङ्काका लागि एक अर्ब १२ करोड रुपियाँ अनुदान उपलब्ध गराउने भएको छ ।

भारतले बजेटमार्फत सबै दक्षिण एसियाली मुलुकलाई पनि अनुदानको व्यवस्था गरेको छ ।

सन् २०४७ सम्म विकसित देशका रूपमा स्थापित हुने लक्ष्यसहित भारतले आगामी आर्थिक वर्ष २०२४र२५ का लागि ७६२  खर्ब ५२ अर्ब रुपियाँ ९४७ लाख ६५ हजार करोड भारतीय रुपियाँ० को बजेट सार्वजनिक गरेको छ ।

नेपाललाई ११ अर्ब २० करोड रुपियाँ अनुदान उपलब्ध गराउने

आजको मौसम: हल्का वर्षाको सम्भावना

Leave a comment

Your email address will not be published. Required fields are marked *