२०८१ कार्तिक ६, १९:१७
#छापाबाट

कुन्यूमाआगलागी हुँदा करिब २० हजार बराबरको क्षति

झापा गाउँपालिका -४ खयरबारीस्थित नारायण गिरीको परालको कुन्यूमा आगलागी भएको छ ।

आज दिउँसो करिब ३.३० बजेतिर गिरीको करिब २ विगाह खेतको परालमा आगलागी भएको हो।

खेतमा रहेको झ्यासझुस डढाउँदा परालमा आगो सल्केको हुन सक्ने अनुमान गरिएको छ। आगलागीबाट करिब २० हजार बराबरको क्षति भएको छ।

बिर्तामोड नगरपालिकाको दमकल,नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयले २ घण्टामा आगलागी नियन्त्रणमा लिएको टाँघनडुब्बा प्रहरी चौकीका असई ध्रुवराज राजवंशीले बताए।

कुन्यूमाआगलागी हुँदा करिब २० हजार बराबरको क्षति

आजको मौसम: हल्का वर्षाको सम्भावना

Leave a comment

Your email address will not be published. Required fields are marked *