२०८१ कार्तिक ६, २३:४०

बेवारिसे अवस्थामा मोटरसाइकल फेला

 पौष ०६, चारआली– मेचीनगर नगरपालिका-१३ स्थित पाथीभरा मन्दिर अगाडि एउटा मोटरसाइकल बेवारिसे अवस्थामा भेटिएको छ ।

आज बिहान  १० बजेको समयमा पाथीभरा मन्दिर अगाडि प्रदेश १-०१-०१६ प ७११७ नम्बरको निलो रङ्गको १५० सिसी एफजेट कम्पनीको मोटरसाइकल बेवारिसे अवस्थामा  फेला परेको छ।

उक्त मोटरसाइकल धनीले आवश्यक कागजातसहित प्रहरी चौकी चारआलीमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

बेवारिसे अवस्थामा मोटरसाइकल फेला

रुखबाट लडेर दुधे निवासी ५९ वर्षीय राई

बेवारिसे अवस्थामा मोटरसाइकल फेला

रवि लामिछानेलाई कारबाही गर्न माग : नेपाल

Leave a comment

Your email address will not be published. Required fields are marked *