२०८१ कार्तिक ७, ०१:०२

१२ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, माघ ३ – नेपाली बजारमा मंगलबार सुनको मूल्य १२ सय रुपैयाँले घटेको छ ।

आज  प्रतितोला १ लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

१२ सय रुपैयाँले घट्यो सुनको मूल्य

७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय

Leave a comment

Your email address will not be published. Required fields are marked *