२०८१ कार्तिक ६, १८:१४
#छापाबाट

कुन्यूबाट लडेर एकजनाको मृत्यु

बिर्तामोड, पुस २९ –झापाको गौरादहमा परालको कुन्यू लगाउने क्रममा लडेर एकजनाको मृत्यु भएको छ ।

गौरादह ४ डोरामारी बस्ने ६३ वर्षीय कर्णबहादुर बस्नेतको आफ्नै घरको पराल कुन्यू लगाउने क्रममा कुन्यूबाट लडेर मृत्यु भएको हो ।

हिजो दिउँसो ३ः३० बजे लडेर घाइते भएका बस्नेतलाई उपचारका लागि लाइफलाइन अस्पताल लगिएकोमा उपचारका क्रममा दिउँसो ४ः२० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

कुन्यूबाट लडेर एकजनाको मृत्यु

एक महिनामा २६ जना फरार प्रतिवादी पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *