२०८१ कार्तिक ६, २०:५०

दुईवटा मोटरसाइकल र एउटा स्कुटर एक आपसमा ठोकिन्दा १ जनाको मृत्यु

बिर्तामोड, पुस २८ । झापाको कमल ४ स्थित चुलाचुलीमा आज सांझ ४ः३० बजे दुईवटा मोटर साइकल र एउटा स्कुटर एक आपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्व तर्फ आउन राजमार्ग क्र्रश गर्दै गरेको मे ६ प ३१५२ नम्बरको मोटरसाइकल, सोहि दिशाबाट आउंदै गरेको प्रदेश ०१ –०१६ प ८९९२ नम्बरको मोटरसाइकल र वीपरीत दिशाबाट गएको प्रदेश ०१–०१६ प ७१४० नम्बरको स्कुटर एक आपसमा ठोक्एिका हुन् ।

दुर्घटनामा परी प्रदेश ०१ –०१६ प ८९९२ नम्बरको मोटरसाइकलमा पछाडी सवार कन्काई ३ का ७० बर्षिय रघुनाथ भट्टराईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । उनको उपचारका लागि अस्पताल लैजांदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्को मे ६ प ३१५२ नम्बरको मोटरसाइकलमा सवार कमल २ बस्ने अन्दाजी ५५ बर्षको वेदप्रसाद बजगांई सामान्य घाइते भएको जनाइएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुईवटा मोटरसाइकल र एउटा स्कुटर एक आपसमा ठोकिन्दा १ जनाको मृत्यु

बिन्ती साकोसको १५ औँ साधारण सभा सम्पन्न

दुईवटा मोटरसाइकल र एउटा स्कुटर एक आपसमा ठोकिन्दा १ जनाको मृत्यु

मोरङ र झापाका वनमा छावा हुर्काउँदै जङ्गली

Leave a comment

Your email address will not be published. Required fields are marked *