२०८१ कार्तिक ६, १८:२७

झापा, मोरङ र सुनसरीमा आज भक्का दिवस मनाईंदै

झापा, पुस २८ – झापा, मोरङ र सुनसरीमा आज भक्का दिवस मनाईंदै छ ।

भक्का ती जिल्लामा रहेका आदिवासी, जनजाति र राजवंशी समुदायको परम्परागत परिकार हो ।

पूर्वी नेपालमा सर्वाधिक रुचाइने परिकारमध्ये भक्का पनि एक हो ।

विशेषतः हिउँद अर्थात् जाडो महिनामा स्थानीयले भक्काको प्रयोग धेरै गर्छन् ।

चामलको पिठोलाई पानीको बाफमा पकाएर तयार गरिने भक्कालाइ विहानको खाजाको रुपमा खाने गरिन्छ ।

 

 

बिनोद राईले उचाले भ्वाइस अफ नेपाल सिजन

Leave a comment

Your email address will not be published. Required fields are marked *