२०८१ कार्तिक ६, २०:५६
#ब्रेकिङ न्युज

बिनोद राईले उचाले भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् ।

शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जितेको हो।

बिजेता राईले कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्छन् ।

मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए ।

उपाधिका लागि चार फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो । दर्शकको सर्वाधिक भोटको आधारमा बिनोदले उपाधि जितेका हुन् ।

जितसँगै उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन् ।

 

बिनोद राईले उचाले भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि

झापा, मोरङ र सुनसरीमा आज भक्का दिवस

Leave a comment

Your email address will not be published. Required fields are marked *