२०८१ कार्तिक ७, ०१:०४

मेचीनगर नगरपालिका–१४ मा घरभित्रबाटै सिटी सफारी चोरी

मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ स्थित हाटखोलामा घरभित्रबाटै एउटा सिटी सफारी चोरी भएको छ ।

प्रकाश चौधरीको प्रदेश १–०१–००ह २२७७ नम्बरको निलो रङ्को सिटी सफारी गएराति चोरी भएको हो ।

आफ्नै घर बाहिर साङ्लीले बाँधेर चाबी लगाएर चार्जमा राखेको अवस्थामा चाबी काटेर सफारी चोरी भएको चौधरीले बताए।

चोरी भएको जाहेरी स्थानीय प्रहरी चौकीमा गरिएको चालक चौधरीले जनाए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *